नशा

नपिउनुको एउटै कारण छ,आजकल रकसीले मात लाग्दैन।तिम्रो लत नमज्जासँग लगेछ,कुनै माधकले अब नशा लाग्दैन।भारी मन कसेर झूमी झूमी नाच्छु,तर झुम्मेकी रात झुम्म लाग्दैन।रित्तो लाग्छ हर जमात,किन हो भीड पनि अब भीड लाग्दैन।तिम्रै यादले फिट्टू छु मफोड जतिनै महंगा बोतलरक्सीले अब मात...

कुपोषण लग्यो गणतन्त्रलाई!

हिमाल, पहाड, तराईत्रिलोक थर्थराउदैक्रांतिको बिजुलीअन्धमुष्टि मेघ बिच गडगडाउदैति रक्त सागरका छालऑधिवेहेरी सुनामिसहिदका अवशेष छोड्दैआशावादी वसन्तमाजन्मियो त्यो चिरागसारा ब्रम्हाण्डमा हर्षको दिपावलीराजकिय न्वारन, नाम गण्तन्त्रजन-जनमा आशाको पालुवा छायोतेजश्वी रुप...

दूरी

प्रिय ज़िंदगी!योवनको मदिराले मतेको त्यो साँझयो काँच को पर्दा बीचएक इंच दुरीमाहाजरौ कोश टाढाउ र मप्रकृतिले माने!मेरो बस चले!तोडेर यो काँचदिन्थे उसको ओठमामेरो ओठकोरंगीन लाल छाप...

मनोवाद

मलाई सह्रै मनपर्ने दुई कुरा साॅझको वतास र वर्षा। चाहे मौसमी होस या वेमौसमी: म दिवानी हुं झरीकी हरेक थोपा मेरै लागी वर्षीए जस्तो लाग्छ। सानै देखी खुब रुचाउथे राति सम्म पटाङ्गीनी मा बस्न जून-तारा हेर्न।बदलिदो परिस्थिति- मेरा मायालु नजर मिस गर्दो हो गगन।घोत्लिन्छु!यो...

स्मृति

जब कुनै भाव- अक्षरमाजीवनका टुक्रा सलबलाउछन्;ति कुनै लेख नभई लग्छ एउटा-flash back जस्तो…आजको रङ्गिन कुर्सी मा बसेर,Black and white अतितलाईचुरोटको धुवासंगै निल्छु।भर्खरै बनाएको peg भन्दा टर्रो,Black n white पलबाट,मिल्काउन चाहन्छु,मेरी ex-Cinderella लाई।ठुलाठुला मेटालिक...