म मान्ने थिइनँ

म मान्ने थिइनँकतै टाढा, सुदुर एकान्तमातिम्रा निर्दोष परेलीहरु भिजेका बेलाअचानक मेरा आँखाहरु नरसाएका भएवा कुनै जंगली नङ्ग्राहरुलेतिमीलाई जबरजस्ती कोतर्न खोजेको बेलामेरो नसामा रगत नउम्लिएको भएम कदापि मान्ने थिइनँकि म तिमीलाई अगाध प्रेम गर्छु।म मान्ने थिइनँजब दुनियाले...

प्रिय रुक्मणी!

प्रिय रुक्मणी, एउटा नारी भएकाले म बुझ्छु आज तिम्रो मन कति रुदो हो। आदि सरह अज्ञानी को मुखमै गएर चिच्याउन मन लग्दो हो, म हु कृष्णकी अर्धांगी भनेर। दुनियाले तिम्रो पतिको जन्मदिनको महोत्सव मनाई रहदा, राधे-कृष्ण राधे-कृष्ण गाइरहदा,  आफ्नो  अस्तित्व मेटीएको भान...

Unified Theory

The biggest minds of the world are striving to fit the whole world in a single majestic equation. Nothing fascinates me more than a unified theory. Behold the world, we are not segregated, we are all made of the same mess. Nonetheless, the dynamicity within unified...

Teach Women

Teach women social evil like capitalism, jingoism, fascism, and terrorism so that they know there are greater pains in this world. The pain, greater than not being able to put up the relationships together, family together. Pains greater than not being beautiful...