नपिउनुको एउटै कारण छ,
आजकल रकसीले मात लाग्दैन।
तिम्रो लत नमज्जासँग लगेछ,
कुनै माधकले अब नशा लाग्दैन।
भारी मन कसेर झूमी झूमी नाच्छु,
तर झुम्मेकी रात झुम्म लाग्दैन।
रित्तो लाग्छ हर जमात,
किन हो भीड पनि अब भीड लाग्दैन।
तिम्रै यादले फिट्टू छु म
फोड जतिनै महंगा बोतल
रक्सीले अब मात लाग्दैन।

#पाना