प्रिय ज़िंदगी!
योवनको मदिराले मतेको त्यो साँझ
यो काँच को पर्दा बीच
एक इंच दुरीमा
हाजरौ कोश टाढा
उ र म
प्रकृतिले माने!
मेरो बस चले!
तोडेर यो काँच
दिन्थे उसको ओठमा
मेरो ओठको
रंगीन लाल छाप

#पाना