by Sanju Khatri | Jun 18, 2021 | Blog
म मान्ने थिइनँकतै टाढा, सुदुर एकान्तमातिम्रा निर्दोष परेलीहरु भिजेका बेलाअचानक मेरा आँखाहरु नरसाएका भएवा कुनै जंगली नङ्ग्राहरुलेतिमीलाई जबरजस्ती कोतर्न खोजेको बेलामेरो नसामा रगत नउम्लिएको भएम कदापि मान्ने थिइनँकि म तिमीलाई अगाध प्रेम गर्छु।म मान्ने थिइनँजब दुनियाले...
by Sanju Khatri | Jun 18, 2021 | Blog
प्रिय रुक्मणी, एउटा नारी भएकाले म बुझ्छु आज तिम्रो मन कति रुदो हो। आदि सरह अज्ञानी को मुखमै गएर चिच्याउन मन लग्दो हो, म हु कृष्णकी अर्धांगी भनेर। दुनियाले तिम्रो पतिको जन्मदिनको महोत्सव मनाई रहदा, राधे-कृष्ण राधे-कृष्ण गाइरहदा, आफ्नो अस्तित्व मेटीएको भान...
by Sanju Khatri | May 18, 2018 | Blog
बा को पसिना,खेत-खेतमा चुहिदै गर्दा,टुसा पलाएका,एक थान सपनाहरू!धुलाम्मे कमिजको खल्तीमाकेहि रूपियाँ र केहि आशा कोचेरमौलाउन सहर छिरेकासपनाका तातीहरूरित्तिदो गोजा सँगैरित्तिए सपना, रहरहरू!अंधेरिएको रात:जब जोड्न सकिन,सहरिया झिलिमिलि।त्यहि दिन हो पहिलो पटकदुर्घटनामा परी...
Recent Comments